Logo
ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

८ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । मतगणना रोकिएपछि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको हो । जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको

सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

८ चैत, वीरगञ्ज । सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ ।

जनतासँग मओवादी : प्रचण्डको मर्निङ्गवाकसँगै जनतासँग भेटघाट

८ चैत, वीरगञ्ज । माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान मर्निङ्गवाकसँगै जनतासँग भेटघाट गरेका छन् ।

आज राष्ट्रियसभाको बैठक बस्दै

८ चैत, काठमाडौ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे

नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको सूचीमा

८ चैत, काठमाडौँ । नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको सूचीमा परेको छ । ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५’ अनुसार दक्षिण

पुर्व प्रधानमन्त्री प्रचण्डलाई वीरगञ्जमा स्वागत, आज बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम हुने

८ चैत, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वीरगञ्जमा स्वागत गरिएको छ । ‘जनतासँग

एसईई : रौतहटमा ४२४ मोवाईल बरामद, निरीक्षक सहित दुई जना…

७ चैत, वीरगञ्ज । एसईईको पहिलो दिन अंग्रेजी विषयको परिक्षामा रौतहटबाट ४२४ वटा मोवाईल बरामद भएको छ । प्रशासनले कडा

सवारी लाइसेन्समा ठगी गर्ने १४ जना धरौटीमा रिहा, ट्रायल सेन्टरमा…

७ चैत,काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका

वीरगञ्ज पब्लिक कलेजमा रक्तदान, १०० जनाले गरे रगत दान

७ चैत,वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज र राउन्ड टेबलको सहकार्यमा आज वीरगन्ज पब्लिक कलेजको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ठाकुरराम क्याम्पसमा मतगणना विवादित, शिलबन्दी नमिलेपछि मतगणना अवरुद्ध

७ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणना शिलबन्दीको नम्बर नमिलेपछि विवादित बनेको छ। मतपेटिकामा लगाइएको शिलबन्दीको नम्बर नमिलेपछि

गणतन्त्रवादीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईंहरूविरुद्ध आन्दोलन गर्‍यो भने के हालत…

७ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा गणतन्त्रवादीहरूको मुटु हल्लिएको टिप्पणी

सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

७ चैत,वीरगञ्ज ।सशस्त्र प्रहरीले बारामा १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट गएराति सशस्त्र प्रहरी

“यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने”–प्रधानमन्त्री ओली

७ चैत,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रममार्फत यस वर्ष कम्तीमा पाँच सय उद्यमीलाई

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन सांसदहरूको माग

७ चैत,काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन् । बिहीबार बैठकमा सांसदहरूले