Logo
एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

१५ वैशाख,जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग

विश्व हिन्दु परिषद्को आयोजनामा वीरगञ्जमा शोभा यात्रा

१५ वैशाख,वीरगञ्ज । वीरगञ्जमा वृहत शोभा यात्रा निकालिएको छ । विश्व हिन्दु परिषद् नेपालले वृहत शोभा यात्रा निकालेको हो ।

मधेश प्रदेशका सर्वसाधारणको जनजीवन अस्तव्यस्त

१५ वैशाख,वीरगञ्ज । मधेश प्रदेशका जिल्लामा अत्याधिक गर्मीका कारण घरबाहिर निस्कनै कठिन भएको छ । पछिल्लो दुई साता यता बढेको

जो आउँछन्, फोटो खिच्छन्, राहत पुर्‍याउने आश्वासन दिन्छन् तर चार…

१५ वैशाख,मटिहानी । आगलागीबाट घरहरु जलेर नष्ट हुँदा मटिहानीका पीडितहरुको बिजोग भएको छ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६

हिन्दु परिषद् नेपाल प्रसौनीको बैठक सम्पन्न, नयाँ कार्य समिति चयन

१५ वैशाख,वीरगञ्ज । हिन्दु परिषद् नेपाल प्रसौनीको बैठक सम्पन्न भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ४ बगैँचास्थित श्री हनुमान

छुट्टाछुट्टै दुर्घटनामा परी सर्लाहीमा दुई जनाको मृत्यु

१५ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत भेटिएका छन् । गाउँपालिकाको वडा नम्बर

वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा ६१ जनाले गरे रक्तदान

१५ वैशाख,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आज वीरगन्जको घण्टाघरमा रक्तदानको आयोजना गरेको

अपडेट : इलाममा ४० प्रतिशत मतदान

१५ वैशाख, इलाम । इलाम–२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो

कार्यालय प्रयोजनका लागि खरिद गरिएका सवारीको पर्साका स्थानीय तहले गर्छन्…

१५ वैशाख,सेढवा । स्थानीय तहमा खरिद गरिएका सवारीसाधनहरुको दुरुपयोग भइरहेको खुलासा भएको छ । देशैभर कार्यालय प्रयोजन र सार्वजनिक कार्य

गठबन्धनको अविश्वासले नै सरकार ढल्छ : कांग्रेस नेता साउद

१५ वैशाख,वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउदले गठबन्धनको सरकार आन्तरिक अविश्वास र षड्यन्त्रले नै ढल्ने दावी गर्नुभएको

२०८१ साल शुरुपछि १४ दिनमै आगलागि र डढेलोका कारण १०…

१५ वैशाख, वीरगञ्ज । नयाँ वर्ष २०८१को बैशाख महिना शुरु भएयता १४ दिनमा आगलागी र डढेलोका कारण १० जनाको आकालमै

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री लामिछाने

१४ वैशाख,काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

१४ वैशाख,काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

धरौटी बुझाएपछि रिहा भए दिपेश पुन

१४ वैशाख,बुटवल। सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका

सवारी जाँचको बहानामा भएको आतंकविरुद्ध आवाज उठाउँछु : मुख्यमन्त्री सरोज…

१४ वैशाख,वीरगञ्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सवारी चेकजाँचको नाममा आतंक मच्चाइएको बताएका छन् । मुख्यमन्त्री यादवले

भर्खरै