Logo
महिला अधिकारकर्मीले ठगि धन्दा चलाएको आरोप

१८कात्तिक, वीरगञ्ज । रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिना भन्ने रेखा पाठकले ठगि धन्दा चलाएको खुलासा भएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजले सार्वजनिक सूचना निकालेर पदबाट बर्खास्त गरेपछि ठगिको घटना बाहिरिएको हो । पाठकमाथि महिलालाई आजिवन सदस्य बनाउन उठाएको शुल्कको हिसाब गोलमाल पारेको आरोप लागेको छ । त्यसैगरि

जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३

१८कात्तिक,काठमाण्डौ – गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ

भुकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निशुल्क

१८ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस

किरण आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा चेकजाँच शिविर

१८ कात्तिक, वीरगञ्ज। वीरगञ्जस्थित किरण आँखा अस्पतालको सहयोग तथा दाइ भाइ क्लिनिक प्रसौनी भाठाको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

भूकम्पका कारण घाइतेलाई थप उपचारको त्रिवि शिक्षण अस्पताल भर्ना

१८ कात्तिक, काठमाडौँ । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

नारायणी एफएमको १८ औं वार्षिकोत्सव : ७ महिलासहित ५३ जनाले…

१८ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको

तनहुँमा बस दुर्घटना ३४ जना घाइते

१८कात्तिक,दमौली ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै

स्वास्थ्य मन्त्रालयको समन्वयमा ४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा

१८कात्तिक,काठमाण्डौ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका घाइतेहरू तथा बिरामीको उपचारका लागि काठमाडौंबाट ४१ जनाको विशेषज्ञ चिकित्सक टोली भूकम्प प्रभावित

भूकम्प पीडित उद्धार तथा राहतको लागि बागमती प्रदेश सरकारले १…

१८कात्तिक,काठमाण्डौ । बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

जाजरकोट भूकम्प अपडेट : १ सय ३३ जनाको ज्यान गयो,…

१८कात्तिक,काठमाण्डौ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म

जाजरकोट भूकम्पः नलगाड नगरपालिकाकी उपमेयर सिंहसहित कम्तिमा ३६ जनाको मृत्यु

१८ कात्तिक,जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख

पटेर्वा सुगौलीबाट साईकल सहित ३ थान सालको काठ बरामद

१७ कात्तिक,पचगावाँ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेल्वाबाट वन गस्ती टोलीले साईकल सहित ३ थान सालको काठ

पर्साको विन्दवासिनी गाउँपालिका कार्यालय १७ दिनदेखि बन्द

१७ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँ पालिकामा भएको विवादलाई लिएर आज १७ दिन देखि पालिका बन्द रहेको छ ।

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल तिव्रगतिमा निर्माण हुँदै

१७ कात्तिक,जनकपुर । धनुषा–सिरहा जोड्ने कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कमला

देखियो राधा र मनोजबीच पारिवारिक सम्बन्ध : मनोज, राधाको फूपूको…

१७ कात्तिक, वीरगञ्ज । बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा नयाँ रहस्य खुलेको छ । हत्याको पाँच दिन पछाडि