४ असोज,काठमाडौं। विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् । शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर,

४ असोज,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ ।

४असोज,जनकपुर । करिब दुई वर्ष अघि कविता यादवको विवाह महोत्तरीको भ्रमरपुरामा विवाह भएको थियो । विवाहमा दाइजोस्वरुप कविताको अभिभावकले ८

४ असोज,वीरगञ्ज । नेपाली कांग्रेसले पर्साका अनिल रुंग्टासहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली

४ असोज,वीरगञ्ज । वीरगञ्ज छपकैबाट फेला परेको अरबिन्द कुमार सर्राफको मृत्यु प्रकरणमा नयाँ ‘ट्विस्ट’ आएको छ ।बेवारिसे अवस्थामा फेला परेको

४ असोज,वीरगञ्ज । वीरगञ्ज छपकैयाँबाट तीनदिन अगाडि फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । प्रहरीले देशभरि पत्रचार र आफ्नो

४ असोज,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका

४ असोज,काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए

३ असोज,जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यसपाली दुई धु्रवमा विभाजित भएको देखिएको छ । विगतमा मधेश केन्द्रित दललगायतका विभिन्न

३ असोज,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाईते भएका छन । गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार

३ असाेज, वीरगञ्ज । देशको संविधान जारी भएको दिनलाई हर्षोल्लासका साथ मनाउँदै साँझ दीपावली मनाउन आह्वान गरिएको भए पनि पर्सामा

३ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका र बहुदरमाई नगरपालिकामा नेकपा एमाले नगर कमिटिले आज छुटाछुटै कार्यक्रमको आयोजना गरि संविधान दिवस

३ असोज,वीरगञ्ज । वीरगञ्जमा म्याद उल्लेख नभएका सौन्दर्य सामाग्री बिक्री वितरण हुँदै आएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता

३ असोज,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज पुर्वपश्चिम लोकमार्गमा आज विहान सवारी दुर्घटना हुँदा ८ जना घाईते

३ असोज,वीरगञ्ज । संविधान दिवसका अवसरमा वीरगञ्जका १७ जना सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी रिहा हुने भएका छन्