Logo
हेटौँडामा दुईजना डाक्टरमाथि कुटपिट

२८ भदौ,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि कुटपिट गरिएको छ । आफन्तको मृत्यु भएको निहुँमा हेटौँडा पदम पोखरीका केहि युवाहरूको समूहले अस्पतालभित्रै पसेर डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका हुन् । डा. थापा र बिडारी हेटौँडा वडा नं.१ मा रहेको सन्चो अस्पतालमा कार्यरत छन् ।

जसपाले तोक्यो मधेसमा विभागीय जिम्मेवारी

२८ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा

पर्साको धोरेबाट लागुऔषध गाँजा बरामद

२८ भदौ,वीरगञ्ज । प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।

सामुदायिक रेडियो नै नागरिकको भरपर्दो सञ्चारमाध्यम भएको सरोकारवालाको भनाई

२८ भदौ, वीरगञ्ज । आम नागरिकको सूचनाको प्रभावकारी माध्यम रेडियो नै रहेको सरोकारवालाहरुले बताएका छन् । बुधबार साँझ होटल मकालुमा

संघीयता खारेज हुनसक्ने टिप्पणी पुर्वप्रधानमन्त्री खनालको टिप्पणी

२७ भदौ,जनकपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने टिप्पणी

बालसुधार केन्द्रमा आन्दोलनकारी र स्थानीय प्रहरी प्रशासन विच बार्ताहुदै

२७ भदौ, वीरगञ्ज । हिजो साँझ देखि तनावग्रस्त रहेको वीरगञ्ज स्थित बालसुधार केन्द्रका आन्दोलनरत बालवन्दी र स्थानीय प्रहरी प्रशासन विच

१० भदौदेखि बेपत्ता मेजर पण्डितको शव फेला ,शव काठमाडौं पठाइयो

२७ भदौ,डोल्पा । डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको

मालपोतमा कर्मचारी समस्या,सेवाग्राही आएपनि रित्तै हात फर्किनुपर्ने बाध्यता

२७ भदौ,जनकपुर । धनुषाको अत्यधिक भिडभाड हुने कार्यालयहरुमा भुमिसुधार तथा मालपोत कार्यालय पनि एक हो । तर यस कार्यालयमा कर्मचारीहरु

रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

२७ भदौ,काठमाडौं । मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

२७ भदौ,काठमाडौं। किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ।सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५

शिक्षा विधेयक संसद्‌मा दर्ता (पूर्णपाठसहित)

२७ भदौ,काठमाडौं । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसदमा दर्ता भएको

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

२६ भदौ,काठमाण्डौ । संविधानसभाका अध्यक्ष तथा नेकपा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ। दुई छोराहरू विदेशमा रहेको

मधेसले जुझारु नेतृ गुमायो :मुख्यमन्त्री

२६ भदौ,वीरगञ्ज । मधेस प्रदेश सभा सांसद बिन्दुकुमारी यादवको निधनप्रति मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

२६ भदौ,काठमाण्डौ । सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । त्रिवि शिक्षण

एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

२६ भदौ,काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेम्वाङको