Logo
एसपी ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड

९ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका छन् ।बुधबार दिउँसो कार्यालयमा हाजिर प्रहरी उपरिक्षक (एसपी) ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा

लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधि बोलाएर प्रधानमन्त्रीले गरे छलफल

९ फागुन,काठमाडौं। लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार बोलाएर छलफल गरेका छन्। लघुवित्त र सहकारी क्षेत्रमा

अरुको खाताबाट १ करोड ३७ लाख ८६ हजार रुपैयाँ चोरी…

९ फागुन,वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया

रौतहटको इशनाथमा पाँच दिनदेखि लगाइएको कफ्र्यू हट्यो

९ फागुन,वीरगञ्ज । रौतहटको इशनाथ नगरपालिकामा पाँच दिनदेखि लागेको कफ्र्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक प्रेस

सामाजिक सद्भाव बिग्रन नदिन बाराको कलैयामा निकालियो सदभाव र्‍याली

९ फागुन,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा धार्मिक सामाजिक सद्भाव बिग्रन नदिन र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा

तमलोपा र जप्रपा नेपालबीच सहकार्यका लागि ५ बुँदे सहमति

९ फागुन,काठमाडौं। हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने

बारामा ट्रक र पिकअप ठोक्किदा २ जनाको मृत्यु, ४ घाइते

९ फागुन,वीरगञ्ज । बाराको सिमरामा ट्रक र पिकअप एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आधाभार जंगलमा

नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य लक्ष्य

९ फागुन,काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर

सितापाइलामा एकै परिवारका तीनजना मृत फेला

९ फागुन,काठमाडौं । काठमाडौँको सितापाइलामा एकै परिवाका ३ जना मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज

राती १० बजेसम्मका लागि हटाइयो कफ्र्यू

९ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्जमा लगाएको कफ्र्यू खुकुलो पारेको छ । सर्वदलीय बैठक र हिन्दु समाजका अगुवाहरुसंग

पर्साको ठोरीमा सिकाइ मेला सम्पन्न

८ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिका –५ मा मङ्गलबार पर्सा सिकाइ मेला सम्पन्न भएको छ । टिच फर नेपाल पर्साका

ठोरीका नागरिकले भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउँदा १५% छुट पाउने

८ फागुन,ठोरी । पर्साको ठोरीका नागरिकले चितवनको भरतपुरमा रहेको भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउँदा १५% छुट पाउने भएका छन्। मङ्गलबार

चीनबाट ल्याइएको ७ लाख ३५ हजार बोरा रासायनिक मल १०…

८ फागुन,काठमाण्डौ । चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख

सर्वदलीय बैठक सम्पन्न, के–के भयो सहमति ?

८ फागुन,वीरगञ्ज  । वीरगञ्ज मा दुइ समुदायबीच उत्पन्न भएको विवाद समाधान गर्न बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।

अब नेपाली नागरिकताले भारतीय सीम कार्ड पाइने

८ फागुन,वीरगञ्ज । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन