Logo
बर्डफ्लुबाट भएको क्षतिपूर्ति दिन कृषि मन्त्रालय तयार : मन्त्री साह

७ माघ,काठमाडौं। कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्त्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले गरिबी समुदायको बालबालिकाहरूको प्रोटिनको कमीका कारण नेपामा ठूलो सङ्ख्यामा कुपोषणको समस्या आइरहेको बताउनुभयो ।

माडीको प्याउलीमा हात्ती आंतक, ५ घरमा क्षती

६ माघ, माडी चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले माडी नगरपालिका वडा नंं. ९ मा रहेको प्याउलीका ५

बिद्यार्थीको भविश्यमाथि खेलवाड, स्थानीय सरकार के गर्दै छ ?

५ माघ, पोखरीया पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकको अभाव

पत्रकार पौडेलको निधनमा १३ दिन शाेक मनाउने

२ माघ,काठमाडौं। नेपाल पत्रकार महासङ्घले पत्रकार त्रिभुवन पौडेलको विमान दुर्घटनामा भएको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक

पोखरामा यती एयरको विमान दुर्घटना :अहिलेसम्मकै धेरै मानवीय क्षति (सूचीसहित)

२ माघ, वीरगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन–एएनसी जहाज हिजो पोखरामा दुर्घटनामा प¥यो । पोखरा

पर्साकाे विकट गाउँ सिकारीबासमा इन्टरनेट सेवा

१ माघ, ठोरी पर्सा । पर्साकाे विकट गाउँ सिकारीबासमा इन्टरनेट सेवाको पहुँच पुगेको छ। ठोरी गाउँपालिका वडा नंं ३ मा

थारुको माघीमा मारवाडी, नेवारी र मधेसी समुदायको परिकारकाे चर्चा (भिडियो…

१ माघ, वीरगञ्ज । माघे संक्रान्ति नेपालीहरुले मनाउने एक प्रमुख चाड हो । यसलाई मकर संक्रान्ति तथा माघी पर्व समेत

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज वार्ड नं १ मा‌…

३० पुस, वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा द्वारा कम्बल वितरण गरिएको

वीरगञ्जको माघी महोत्सवमा विभिन्न परिकार राखिने

३० पुस, वीरगञ्ज । वीरगञ्जमा आयोजना गरिने यस वर्षको माघी महोत्सवमा थारु परिकारसँगै अन्य जातजाति समुदायका परिकार पनि राखिने भएको

नेपाल रेडक्रस माइस्थान उपशाखाक साधारण सभा सम्पन्न

३० पुस,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाको वार्षिक साधारण सभा आज बिरगंजको गिता मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

गिट्टी बालुवाको तस्करी गर्ने पाँच वटा ट्याक्टर सहित एक जना…

३० पुस,पचगावाँ । पर्सा प्रहरीले तस्करीको गिट्टी बालुवा ढुवानी गर्ने पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पर्साको छुट्टाछुट्टै स्थानबाट

“वीरगञ्जका मेयरको दादागिरी शासन विरुद्ध कानुनी उपचार खोज्छौं” (भिडियो सहित)

२९ पुस, वीरगञ्ज । माइस्थान मन्दिर नजिक घर भएका राजकुमार शाहलाई वीरगञ्ज महानगरपालिकाले आफ्नै घरमा सवारी साधन लैजान रोक लगाएपछि

खाद्य व्यवस्था शाखा बिरगंजद्धारा १४ हजार क्विन्टल धान खरिद

३० पुस, वीरगञ्ज । धानको मूल्य निर्धारण भएसँगै गत पुस ११ गतेदेखि आजसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज

न्यानो सिरक वितरण

३० पुस,पर्सागढी । पर्साकोे पर्सागढी नगरपालिकाको कार्यालय हरपुरले आज एक कार्यक्रमकाबिच वडा नं. १ देखि ९ सम्मका नागरिकका लागि न्यानो

जीवन पार्टी प्यालेस

विमर्शको घरअगाडि जीवन पार्टी प्यालेस खुलेको धेरै समय भएको छैन । पार्टी प्यालेस खुल्नुभन्दाअघि त्यस ठाँउमा कबाडी सामानहरूको भन्डारण हुन्थ्यो