प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
पथलैयाका एसपी सिलवालमाथि ३५ वटा उजुरी, मधेस प्रहरीले तीन समिति…

१४ भदौ,वीरगञ्ज । मधेस प्रदेश प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आचरण विपरीतको काम गरेको आरोपमा छानबिन प्रक्रिया सुरु भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, एसपी सिलवालविरुद्ध ३५ वटा उजुरी दर्ता भएका छन्। उनीमाथि मापसे गरेका चालकहरूसँग पैसा असुली, चोरीको गाडी

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन

१४ भदौ,रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आज बिहान निधन भएको छ। ७२ वर्षीय मुसलमानको हृदयघातका कारण

चितवनको भरतपुरमा कार दुर्घटनामा चिकित्सकको मृत्यु

१४ भदौ,चितवन । चितवनको भरतपुरमा गएराति भएको कार दुर्घटनामा एक जना चिकित्सकको ज्यान गएको छ। प्राप्त जानकारी अनुसार, भरतपुर महानगरपालिका–१०

वीरगञ्जको फुलवारी टोलमा वृक्षारोपण

१४ भदौ,वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८२÷०५÷१४ गते वीरगंज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको पूर्वपट्टि रहेको फुलवारी

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

१३ भदौ, वीरगञ्ज। संघीय राजधानीमा वीरगञ्जमा सङ्कटकाल घोषणा गर्नुपर्ने चर्चा चलिरहे पनि वीरगञ्जका स्वास्थ्यकर्मीहरूले हैजाको प्रकोप नियन्त्रण उन्मुख रहेको बताएका

जिराभवानीमा निःशुल्क आँखा शिविरः २१ जनामा मोतियाबिन्दु पत्ता लाग्यो

१३ भदौ, पर्सा । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर एकमा आज एक दिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ।

नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाखको भ्रष्टाचार मुद्दा दायर

१३ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा

रास्वपा नेता अरनिको पाँडे धरौटीमा रिहा

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश

वीरगञ्जमा हैजा नियन्त्रणका लागि तीनै सुरक्षा निकाय परिचालन हुनेः प्रधानमन्त्री

वीरगञ्जमा हैजा नियन्त्रणका लागि तीनै सुरक्षा निकाय परिचालन हुने स् प्रधानमन्त्री १३ भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएपछि

दीपक मनाङे पदमुक्त भएपछि मनाङमा उपनिर्वाचनको मिति तोकियो

१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले गण्डकी प्रदेशसभा सदस्यबाट दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएपछि निर्वाचन आयोगले मनाङ क्षेत्र

बाराको सिम्रौनगढमा करेन्ट लागेर दुई जनाको मृत्यु, सिँचाइ मोटर जोखिमपूर्ण

१३ भदौ, वीरगञ्ज, बारा । बाराको सिम्रौनगढमा करेन्ट लागेर हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ। दुवै घटनामा

घरजग्गा कारोबारमा नयाँ नियम लागूः अब लाइसेन्स अनिवार्य

१३ भदौ, काठमाडौं । सरकारले मालपोत नियमावली, २०३६ लाई संशोधन गर्दै घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य गरेको छ। यो नयाँ

मधेस प्रदेशसभामा विपक्षीको अवरोध, अर्थमन्त्रीको राजीनामा माग

१३ भदौ, जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ। विपक्षी दलहरूले प्रदेशका अर्थमन्त्री

चीनसँगको उत्तरी नाका ठप्प हुँदा २४ अर्ब राजस्व प्रभावित भयोः…

१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीनसँग जोडिएका उत्तरी नाकाहरू तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका

प्रधानमन्त्रीको चीन भ्रमणअघि लिपुलेकबारे साझा धारणा बनाउन रास्वपाको माग

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि लिम्पियाधुरा, लिपुलेक, र कालापानी क्षेत्रलाई लिएर राष्ट्रियताको