Logo
आन्दोलन र झडपपछि सिमराका विद्यालय बन्द, अश्रुग्याँसले विद्यार्थी प्रभावित

४ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपले गर्दा बिहीबार सिमरा तथा आसपासका सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन बन्द भएको छ । शान्ति सुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो । बुधबार सिमरा विमानस्थल नजिक भएको आन्दोलनका क्रममा प्रहरीले प्रहार

सभामुख पदमुक्त भएपछि मधेस प्रदेशमा नयाँ नेतृत्वका लागि सर्वदलीय बैठक…

४ मंसिर, काठमाडौं । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतले पदमुक्त गरेसँगै प्रदेशको राजनीतिक नेतृत्व चयनको विषयमा छलफल

कालीमाटी बजारको हरियो धनियाँ र काँक्रोमा अत्यधिक विषादी फेला

४ मंसिर, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार, कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा मानव स्वास्थ्यका लागि

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?

४ मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी

सर्वोच्चमा प्रसाईंको सुनुवाइ आज, न्यायाधीश पोखरेलको इजलासमा हुने

४ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा पेसी चढेको छ । सार्वजनिक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो, अब शनिबार बस्ने

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक फेरि एकपटक स्थगित भएको छ । यसअघि आजका लागि तय

एन्फा गेटमा ए डिभिजन क्लबको धर्ना: लिग नियमित र क्लब…

४ मंसिर, काठमाडौं ।  नेपालमा ए डिभिजन फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यशैली र लिग सञ्चालनमा देखिएको

कैलाली जिल्ला अदालतमा आगजनीको आरोपमा तीन जना पक्राउ

४ मंसिर, काठमाडौँ । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा गरिएको आगजनी तथा तोडफोडमा संलग्न रहेको

मन्त्रिपरिषद्ले सशस्त्रमा तीन डीआईजी दरबन्दी स्वीकृत गर्‍यो

३ मंसिर,काठमाडौं ।  सशस्त्र प्रहरी बलमा तीन जना डीआईजी पद थप गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन शाखा, विपद्

बारामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

३ मंसिर,वीरगञ्ज । बारामा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका–१ त्रिवेणीका

हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका भारतीय नागरिक वीरगञ्जमा…

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ मतले पदमुक्त

३ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि पदमुक्त भएका छन्।

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित दुई जना पक्राउ

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

संसद् पुनर्स्थापनाको मागले राष्ट्र फेरि अस्थिरतामा धकेलिन सक्ने– प्रधानमन्त्री कार्की

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग तथा सरकारको वैधानिकतामाथि उठाइएका प्रश्नहरूले देश फेरि अस्थिरतामुखी बन्न सक्ने चेतावनी

बारामा १० लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

३ मंसिर,वीरगञ्ज । बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरैनियास्थित सशस्त्र