Logo
नारायणी अस्पतालमा चरम अनियमितता भएको आरोप, जेनजी समूह पर्साद्वारा प्रमुख…

२३ कात्तिक,वीरगञ्ज । नारायणी अस्पतालमा भएको भनिएको चरम अनियमितता र राज्यकोष दुरुपयोगबारे छानबिनको माग गर्दै जेनजी समूह पर्साका युवाले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।ज्ञापनपत्रमा अस्पतालका उपकरण खरिदमा नियमविपरीत प्रक्रिया अपनाइएका, मूल्याङ्कन मनपरी गरिएको र सामग्री नआउँदै भुक्तानी गरिएको आरोप लगाइएको छ। अक्सिजन प्लान्ट, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याबलगायत

वीरगञ्जमा मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

२३ कात्तिक,वीरगञ्ज । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जद्वारा आयोजित मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ।

ठोरीमा बेमौसमी वर्षाले तोरी किसान दोधारमा,उत्पादन घट्ने आशंका

२३ कात्तिक,ठोरी  । कार्तिक दोस्रो सातादेखि परेको बेमौसमी वर्षाले पर्साको ठोरी क्षेत्रका तोरी खेती गर्ने किसानहरूलाई ठूलो समस्यामा पारेको छ।

बाणिज्य बैंक लुटपाट: १८ किलो सुन बेपत्ता, ग्राहकलाई बीमा मार्फत…

२३ कात्र्तिक, काठमाडौँ । गत भदौ २४ गते ‘जेनजी विद्रोह’ का क्रममा बानेश्वरस्थित संसद भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको

नक्सालको भाटभटेनी भवन भत्काउने क्रममा एक श्रमिकको मृत्यु, एक घाइते

२३ कात्र्तिक, काठमाडौँ । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक जनाको मृत्यु भएको छ । भदौ

नेप्सेमा ठूलो गिरावटः परिसूचक ३० अङ्कले घट्दा कारोबार रकम पनि…

२३ कात्र्तिक, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो लागेर बन्द भएको छ । यस

शिक्षक र प्राध्यापक राजनीतिक दलमा संलग्न भए पदबाट बर्खास्त गर्ने…

२३ कात्र्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलको गतिविधिमा

मनाङमा कात्तिक ३ गतेदेखि बेपत्ता बाबु–छोरीको शव हिउँले पुरिएको अवस्थामा…

२३ कात्र्तिक, काठमाडौँ । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो फेला परेको छ

सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने, ‘क’ वर्गका…

२३ कात्र्तिक, काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न बैंकमा रहेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने

डेडिकेटेड लाइन विवाद: प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न दियो निर्देशन

२३ कात्र्तिक, काठमाडौँ । लामो समयदेखि चल्दै आएको ‘डेडिकेटेड तथा ट्रंक लाइन’ महसुल विवादमा सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच

काठमाडौंको खुला ठाउँमा फोहोर र प्लास्टिक बाल्न प्रतिबन्ध, जरिवाना १०…

कात्र्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र अन्य

‘गलत सूचनाको खतराबाट जोगाउनु मिडियाको दायित्व’-राष्ट्रपति पौडेल

२३ कात्र्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न आह्वान गर्दै युवा पुस्ताको सुशासन र तीव्र विकासप्रतिको

वीरगञ्ज नाकाबाट झन्डै १० लाख बराबरको तस्करी औषधिसहित युवक पक्राउ

२३ कात्तिक,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा तस्करीको औषधिसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाराको

मधेस प्रदेशमा राजनीतिक ताप बढ्दो, मुख्यमन्त्री सोनलको राजीनामापछि सत्ता समीकरण…

२३ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)को राजीनामापछि प्रदेशको राजनीति तातेको छ। सरकार ढलेसँगै सत्ता समिकरण फेरिने संकेत

कांग्रेस नेता आफताब आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

२३ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनले रौतहट जिल्ला शोकमा डुबेको छ ।