Logo
मृतक र घाइतेको सहयोगमा काठमाडौं महानगरपालिका, शव घर पुर्याउन र…

२७ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूका लागि काठमाडौं महानगरपालिकाले सहयोगको घोषणा गरेको छ। महानगरपालिकाले मृतकको शव व्यवस्थापन, आफन्तलाई काठमाडौँसम्म ल्याउने, बस्ने र शवलाई घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको जनाएको छ। महानगरपालिकाले घाइतेहरूको उपचारका साथै उपचारपश्चात् घर फर्कनका लागि यातायातको व्यवस्था पनि मिलाएको छ। महानगरपालिकाले पीडित

शीतल निवास छिरे प्रधान सेनापति, नागरिक सरकार गठनको पहल सुरु

२७ भदौ,काठमाडौं । भर्खरै राष्ट्रपति कार्यालय शीतल निवासमा एक महत्वपूर्ण उच्चस्तरीय बैठक सुरु भएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान

नयाँ सरकारको तयारीः प्रधानमन्त्रीको कार्यालय गृह मन्त्रालयको निर्माणाधीन भवनमा

२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनले सिंहदरबारमा ठूलो क्षति पुर्‍याएपछि आगामी प्रधानमन्त्रीको कार्यालय निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन मा राख्ने

मानव अधिकार आयोगको आग्रहः कानुनी शासनको जगमा निकास खोजौँ

२७ भदौ, काठमाडौं । मुलुकमा नयाँ सरकार गठनको प्रक्रियाबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो र चिन्ता व्यक्त गरेको छ। आयोगले

सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त अपीलः संविधानबाट बाहिर नजाऔं

२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानवाद

अन्तरिम सरकारको गृहकार्य तीव्रः प्रधानसेनापति शीतल निवासमा

२७ भदौ, काठमाडौं । मुलुकमा अन्तरिम सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास पुगेका

जेनजी आन्दोलनको आडमा बर्दिबासमा १८३ वटा सालका रुख काटिए

२७ भदौ,वीरगञ्ज । ‘जेनजी’ आन्दोलनको नाममा महोत्तरीको बर्दिबासमा १८३ वटा सालका रुख काटिएको खुलासा भएको छ। बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ

जेन-जी आन्दोलनः मृतकको संख्या ५१ पुग्यो, तीन प्रहरी र एक…

२७ भदौ, काठमाडौ । नेपालमा चलिरहेको जेन-जी आन्दोलनका क्रममा भएको झडपमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

२७ भदौ, काठमाडौं । देशभर जारी ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा

जेन-जीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार

२७ भदौ, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जेन-जी आन्दोलनको मागअनुसार गठन हुने नागरिक सरकारसँग मिलेर काम गर्न कर्मचारी प्रशासन पूर्ण

जेन-जी आन्दोलनका मृतकको शव पोस्टमार्टम गर्न आफन्तले गरे अस्वीकार

२७ भदौ, काठमाडौं । जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न मृतकका आफन्तले अस्वीकार गरेका छन्

नयाँ पुस्ताले नरुचाएपछि कांग्रेस पुनर्गठन गर्न गगनको माग

२७ भदौ, काठमाडौं । महामन्त्री गगन थापाले नेपाली कांग्रेसको पुनर्गठन अनिवार्य भएको बताउनुभएको छ। उहाँको भनाइअनुसार, पार्टीले मत त पायो,

देशभर क–फ्र्यू खुकुलो, जनजीवन सामान्य बन्दै

२७ भदौ,वीरगञ्ज । काठमाडौँ उपत्यकासहित देशभर आज दिउँसो नेपाली सेनाले लगाएको क–फ्र्यू हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ। बिहानैदेखि सडकमा

जेनजी आन्दोलनका अगुवा सुदन शीतल निवासमा, राजनीतिक गतिरोध अन्त्यका लागि…

२७ भदौ, काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शुक्रबार, भदौ २७, २०८२ मा राष्ट्रपति भवन शीतल निवास पुगेका छन्

वीरगञ्ज कारागारका सबै कैदीबन्दीहरू पूर्ण रूपमा सुरक्षित

२७ भदौ,वीरगञ्ज । पर्सास्थित वीरगञ्ज कारागारमा भएको तोडफोड र भाग्ने प्रयासको घटनामा कुनै पनि कैदीबन्दी भाग्न नसकेको कारागार प्रशासनले स्पष्ट

भर्खरै