Logo
आठ महिनामा धान र चामलको आयात दोब्बरले बढ्यो

१० चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०८१ /८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । जसमध्ये विगत आठ महिनामा १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको धान आयात भएको छ

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१० चैत,काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

वीरगञ्जको मेन रोड २५–२५ मिटर फराकिलो बनाउन आवश्यक छैन :…

९ चैत,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगञ्जको मेन रोड २५–२५ मिटर फराकिलो बनाउन आवश्यक नरहेको

वीरगञ्जको नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेविसंघ विजयी

९ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अनेरास्ववियुकी आर्जु राय १०३

नर्सिङ क्याम्पसको मतगणना सम्पन्न, केहीबेरमा नतिजा घोषणा हुने

९ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । चैत ५ गते सम्पन्न मतदानको सोही दिन राति

नेकपा एमाले वीरगञ्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रम सम्पन्न

९ चैत,वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार महानगर कमिटिले

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यकारिणी समिति निर्विरोध चयन, भोलि पदाधिकारी…

९ चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ सदस्यीय कार्यकारिणी समिति निर्विरोध चयन भएका छन् । संघको विधान अनुसार पहिले

करेन्ट लागेर चितवन र रुपन्देहीमा दुई जनाको मृत्यु

९ चैत,काठमाडौं । करेन्ट लागेर चितवन र रुपन्देहीमा एक÷एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारस्थित

प्रतिक्रियावादीको सपना पूरा हुन दिन्नँ : प्रचण्ड

९ चैत,चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुन नदिने बताएका

वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाए दिइयो अन्तिम…

९ चैत,काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्यूरो

अर्थ मन्त्रालयको निर्देशन लत्याउँदै कलैया उपमहानगरपालिकाद्वारा करोडभन्दा बढीको गाडी खरिद

९ चैत,बारा । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक करोड १५ लाख रुपैयाँको नयाँ गाडी खरिद

पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

९ चैत,महोत्तरी  । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ। गाउँपालिका(४ बस्ने श्रवण यादवका १० वर्षीय छोरा

बाराको नौतन बहुअरीमा कार्यक्रम रक्तदान सम्पन्न, २१ महिलासहित १०१ जनाद्वारा…

९ चैत,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतन बहुअरीमा रक्तदान सम्पन्न भएको छ । व्यक्तिगत पहलमा स्थानीय युवा

‘माई सेकेन्ड टिचर नेपाल’ र क्रिकेट संघ, क्यान पर्साबीच मुख्य…

९ चैत,वीरगञ्ज । नेपालको प्रसिद्ध डिजिटल प्लेटफर्ममाई सेकेन्ड टियर नेपाल (माई सेकेण्ट टिचर्स), क्रिकेट संघ (क्यान) पर्र्र्साबीच प्रायोजन सम्झौता भएको

महोत्तरीमा मन्त्री यादवद्वारा विभिन्न योजनाको शिलान्यास

९ चैत,महोत्तरी । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले आफ्नो गृह जिल्ला महोत्तरीमा विकास निर्माण कार्यलाई तीव्रता