Logo
सप्तरीमा विद्युतिय धरापमा परेर दम्पतीको ज्यान, दुई जना पक्राउ

१ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५, पिप्रापूर्वमा खेतमा थापिएको विद्युतिय धरापमा परेर एक दम्पतीको ज्यान गएको छ। शनिबार राति करिब ८ बजे आफ्नै खेतबाट घर फर्कने क्रममा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। धरमपुर प्रहरी चौकीका अनुसार

संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउन सरकार उद्धत : उपाध्यक्ष…

१ भदौ, जनकपुरधाम । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले वर्तमान सरकार संघीयता र समावेशी लोकतन्त्र विरोधी कदम चाल्न

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

१ भदौ,काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। आज काठमाडौं आए लगत्तै

पाकिस्तानमा बाढी पहिरोमा परी ३ सय ३२ जनाको मृत्यु

१ भदौ,काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षा र ’क्लाउड ब्रस्ट’ का कारण आएको बाढी र पहिरोमा परी मृत्यु

धनुषामा सामूहिक बलात्कार आरोपमा वकिल पक्राउ

१ भदौ, जनकपुर । धनुषामा सामूहिक बलात्कारको आरोपमा एकजना अधिवक्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जिल्ला बार एशोसिएसनका अधिवक्ता

आईभीएफ सेवा अब व्यवस्थित र पारदर्शी, नयाँ मापदण्ड लागू

१ भदौं, काठमाडौं । नेपालमा निःसन्तान उपचार सेवालाई व्यवस्थित र नियमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘निस्सन्तान व्यवस्थापन सेवा सञ्चालन

भदौमा घट्यो वाणिज्य बैंकको ब्याजदर, कर्जा सस्तो हुने संकेत

१ भदौं, काठमाडौं । बैंकमा पैसा राख्नेहरूको लागि भदौ महिना खासै उत्साहजनक देखिएन। यसपटक पनि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर

स्वर्गीय सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट क्रान्ति शाह सम्मानित

१ भदौ, वीरगञ्ज। प्रतीक प्रकाशन समूहले स्थापना गरेको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ बाट वीरगञ्जका पत्रकार क्रान्ति शाह सम्मानित भएका छन्।

सप्तरीमा करेन्ट लागेर एक दम्पतीको ज्यान गयो

१ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका दम्पतीको करेन्ट लागेर ज्यान गएको छ । ज्यान गुमाउनेमा ५० वर्षीय बद्रि

चार महिनामा दुई हजारभन्दा बढी विपद्का घटना, एक सय जनाको…

१ भदौ, काठमाडौँ । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् ।

रौतहटमा श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटन विवादले झडप, मेयरसहित तीनजना घाइते

३१ साउन,रौतहट । देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर स्थानीय दुई पक्षबीच झडप हुँदा मेयर प्रेमलाल

मलेखु–धादिङबेँसी सडक पहिरोले पूर्णरुपमा अवरुद्ध, सवारी आवागमन ठप्प

३१ साउन,धादिङ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मुख्य सडक मलेखुस्थित नीलकण्ठ नगरपालिका–८ साँघुटारमा परेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशनका लागि दबाब…

३१ साउन,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्ने भन्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

३१ साउन,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज ललितपुरस्थित ऐतिहासिक कृष्णमन्दिरमा पूजाआराधना गरेका छन्। पूजा सम्पन्न भएपछि मन्दिरका

वीरगञ्जमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य झाँकी र प्रवचन कार्यक्रम सम्पन्न

३१ साउन,वीरगञ्ज । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ओम शान्ति भवन, छपकैयामा भव्य सत्युगी दुनियाँको चैतन्य झाँकी