Logo
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ

६ जेठ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११, राधाकृष्णटोल घर भएका ४८ वर्षीय दीपक केसी रहेको विमानस्थल प्रहरीले जनाएको छ। केसीलाई सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो। हिमालय

वीरगञ्जको गहवामाई मन्दिरमा असार १३ गते भव्य रथयात्रा

६ जेठ,वीरगञ्ज । मधेश प्रदेशको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको वीरगञ्जको गहवा माई मन्दिरमा आगामी असार १३ गते भव्य रुपमा

प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन्छौँ : राजेन्द्र लिङ्देन

६ जेठ,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि सुरु हुने पार्टीको आन्दोलन हिंसात्मक नहुने

आईसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

६ जेठ,काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्वकप एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु

६ जेठ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ प्रारम्भ भएको

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, समसामयिक राजनीतिक अवस्थाबारे…

६ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता

बजेटअघि सयौं विद्युतीय गाडी भन्सार जाँचपासका लागि चोभारस्थित सुक्खा बन्दरगाहमा

६ जेठ,काठमाडौं । बजेट सार्वजनिक हुने पूर्वसन्ध्यामा सयौंको संख्यामा विद्युतीय गाडीहरू काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि आइपुगेका छन्

कालीकाटी तरकारी बजारको हरियो धनियाँमा भेटियो ९९ प्रतिशत विषादी

६ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा करिब शतप्रतिशत मात्रामा विषादी भेटिएको छ । मुलुककै सबैभन्दा

चितवनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ’मेसवायर जाली’ जडान सुरु

६ जेठ,चितवन । चितवनको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न डिभिजन वन कार्यालयले ’मेसवायर जाली’ राख्ने कार्य सुरु

वीरगञ्जको फेम इन्स्टिच्युट पाँचौं वर्षमा प्रवेश : दर्जनौं विद्यार्थीले पाए…

६ जेठ, वीरगञ्ज । शिक्षा क्षेत्रमा एक महत्वपूर्ण पहिचान बनाउँदै गरेको फेम इन्स्टिच्युट मेडिकल इन्ट्रान्स प्रिपरेसन सेन्टर वीरगञ्जले आफ्नो स्थापनाको

काठमाडौंको गोकर्णेश्वरमा युवकको हत्या, ५ जना प्रहरीको नियन्त्रणमा

६ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक युवकको हत्या गरेको अरोपमा ५ जना पक्राउ परेका छन् । ३७ वर्षीय बलिन्द्र

उपकार सेवा नेपालद्वारा बिरगंजमा अशक्तलाई ह्विलचेयर प्रदान

६ जेठ, वीरगञ्ज । उपकार सेवा नेपालले बिरगंज महानगरपालिका वडा नम्बर–१६, इनर्वाका पूर्ण रूपमा अशक्त एक व्यक्तिलाई ह्विलचेयर प्रदान गरिएको

गाजामा २० लाख मानिस भोकमरीको चपेटामा : विश्व स्वास्थ्य संगठन

६ जेठ,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले गाजामा करिब २० लाख मानिस भोकमरीको सामना

समाचार लेखेकै भरमा पत्रकारलाई धम्की, महासंघद्वारा कारबाही माग

६ बैशाख, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा भएको अनियमितताको समाचार लेखेकै कारण पत्रकार राजु बैठालाई धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान

६ जेठ,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार राति