Logo
सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकार एकजुट हुनुपर्छ…

२९ चैत,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। शुक्रबार सिर्सिया नदीको स्थलगत निरीक्षणपछि वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सिर्सिया नदीलाई स्वच्छ र हराभरा बनाउनु अपरिहार्य भएको बताए। जैन श्वेताम्बर तेरापन्थीसभाले महावीर जन्मजयन्तीका अवसरमा

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित

२९ चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई सम्मान गरेको छ । आफ्नो ५९औं वार्षिक साधारणसभा एवं उद्योग

महोत्तरीको एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

२९ चैत,महोत्तरी । महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नम्बर ११ धमौरा

सरकार ढल्न त के, हल्लन पनि हल्लँदैन : प्रधानमन्त्री ओली

२९ चैत,काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माले ओलीले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन् । राजनीतिक

१२ ज्योतिर्लिङ्ग र चार धामको दर्शन गर्न वीरगञ्जबाट युवाहरूको २०…

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १४ बहुअरीस्थित रोयल इन्फिल्डको शोरुमबाट आज चार जना युवा दुईवटा मोटरसाइकल लिएर एक

वीरगञ्ज महानगरले सार्वजनिक गर्‍यो नयाँ शैक्षिक क्यालेन्डर, २३३ दिन विद्यालय…

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत

तीनकुने घटना : दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान…

२९ चैत,काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको

फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा सुरु,अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिततामा जोड

२९ चैत,लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन आज बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ।

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु

२९ चैत,काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंविरुद्ध सुरुमा तीनवटा मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ। प्रहरीको कसुर दर्ता किताबमा हाल उनीविरुद्ध

रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध रास्वपाद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

२९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट

तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन आजबाट काठमाडौंमा सुरु

२९ चैत,काठमाडौं । तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलनको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र

सिम्रौनगढ बजार विकासका लागि सरोकारवालाबीच अन्तरक्रिया, भन्सार स्तरोन्नति र पर्यटन…

२९ चैत,सिम्रौनगढ । सिम्रौनगढ बजारको विकासका लागि आज सिम्रौनगढ उद्योग वाणिज्य संघको सभाकक्षमा सरोकारवालाहरुसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रलाई संसद्मा बोलाउन सांसदहरूको माग

२९ चैत,काठमाडौं । सांसदहरूले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्। उनीहरूले घटनाबारे सोधपुछका

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने, समय…

२९ चैत,काठमाडौं । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि छलफल हुने भएको छ। यद्यपि, छलफलको लागि समय भने अझै

एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता

२९ चैत,काठमाडौँ । दैलेखमा एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता पारिएको । ठाटीकाँध गाउँपालिका वडा नं. १ सिराडी बस्ने बम