Logo
नेपाल पत्रकार महासंघ मधेस प्रदेशको निर्वाचनमा मिश्रित मतपरिणाम

२९ मंसिर,वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ, मधेस प्रदेशको निर्वाचनको मत परिणाम आईसकेको छ । अन्तिम मत परिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा अध्यक्षमा निर्वाचित हुनुभएको छ । महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित हुनुभएको छ

मधेसमा पर्यटकमैत्री व्यवहार गर्न डीआईजी आचार्यको निर्देशन

२९ मंसिर,वीरगञ्ज । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले प्रहरीलाई पर्यटन मैत्री बन्न निर्देशन दिएका छन्

नेपाल पत्रकार महासंघको चुनावी नतिजा आउदै, १५ जिल्लामा प्रेस सेन्टर…

२९ मंसिर, काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको नतिजा सार्वजनिक भइरहेको

पर्साको सखुवाप्रसौनीबाट अबैध झालढोका सेट बरामद

२९ मंसिर,पर्सागढि । पर्साको सखुवाप्रसौनी गाउपालिका वडा न १ औराहा गाउँ बाट अबैध झालढोका सेट बनगस्ती टोलिले बरामद गरेको छ

’प्रचण्ड’ युग सिद्धियो भन्नेलाई आगामी निर्वाचनमा देखाइदिन्छौं : प्रचण्ड

२९ मंसिर,बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिद्धियो भन्नेहरूलाई आउँदो २०८४ को निर्वाचनबाट देखाइदिने बताएका छन्

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

२९ मंसिर,काठमाडौँ । राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट

एनपीएलमा चितवनले जनकपुरलाई दियो एक सय ८१ रनको लक्ष्य

२९ मंसिर,काठमाडौँ । क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा

काठमाडौं सांस्कृतिक सम्पदाले भरिपूर्ण सहर : उपराष्ट्रपति यादव

२९ मंसिर,काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताएका छन्। संघीय लोकतान्त्रिक

बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते

२९ मंसिर, काठमाडौँ । बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँ नजिकै चितुवाको आक्रमणमा

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

२७ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ

पर्साको ठोरी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न, ६ महिलासहित ५२ जनाले…

२७ मंसिर,ठोरी । नेवार समुदायको पर्व योमरी पुन्हीको पुर्व सन्ध्यामा पर्साको ठोरी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेवाः देय

नेपाल पत्रकार महासंघ पर्साको निर्वाचनमा ३५ सिटका लागि ७८ जनाको…

२७ मंसिर,वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ, पर्साको चुनावी प्रक्रिया अन्तर्गत आज दावी विरोधको कार्यतालिका रहेको छ । अहिले उजुरीको समय

मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने

२७ मंसिर,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

२७ मंसिर,काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा

एनपिएलमा पहिलो सुपर ओभर पोखरा एभेन्जर्सले जित्यो

२७ मंसिर,काठमाठौं । नेपाल प्रिमियर लिगमा पहिलोपटक सुपर ओभरमा गएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । सुपर