Logo
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

४ मंसिर,काठमाडौँ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जानकारी गराएको हो। गत असोज दोस्रो हप्ता गएको बाढीपहिरोले जनधनमा ठूलो क्षति पु¥याएपछि मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो।

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक : गृहमन्त्री लेखक

४ मंसिर,धनगढी। गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन्। उनले पहिलो आवश्यकता शान्ति स्थापना

धान भित्र्याउने बेला महोत्तरीमा कृषि मजदुर अभाव

४ मङ्सिर, महोत्तरी । नेपालको मुख्यबाली धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटारोमा महोत्तरीमा भने मजदूरको अभाव भएको छ ।

उपनिर्वाचनका उम्मेद्वारहरुको विरुद्ध परेको उजुरीमा आज सुनुवाई गर्दै निर्वाचन आयोग

४ मंसिर, काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरी बारे निर्णय गर्ने

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ

आज विश्व शौचालय दिवस !

४ मंसिर, काठमाडौँ । ‘टोइलेट्सः ए प्यालेस, प्यालेस फर पिस’ भन्ने नाराका साथ आज विश्व शौचालय दिवस मनाइँदै छ ।

नगवाको विद्यालयमा शिक्षक अभाव : विद्यार्थीहरूद्वारा तालाबन्दी र विरोध प्रदर्शन

३ मंसिर,वीरगञ्ज । शिक्षक अभावले अध्ययन अध्यापन प्रभावित भएको भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६–नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक

टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

३ मंसिर, काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न

कार्यालय खुल्ने समयमा सार्वजनिक बिदा : समयमै निर्णय गर्न किन…

३ मंसिर,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा अस्ताए। कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत

पूर्वसभामुख ढुंगानको राजकीय सम्मानसहित अन्त्येष्टि

३ मंसिर,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली

चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

३ मंसिर,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट एक पैदल

आलोक चौरसियाको नेतृत्वमा नेपाल विद्यालय खेलकुद संघ गठन

३ मंसिर,वीरगञ्ज । नेपाल विद्यालय खेलकुद संघ, पर्साको नयाँ नेतृत्व चयन गरिएको छ । आलोक कुमार चौरसियाको अध्यक्षतामा नेपाल विद्यालय

कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आज ओम्नी ग्रुप विजयी भएको छ । चार समूह मध्य

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा

३ मंसिर,काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण

पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

३ मंसिर,काठमाडौं। पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा