Logo
रेबिज संक्रमणबाट चन्द्रागिरिका एक पुरुषको मृत्यु

८ असार,काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ। संक्रमणपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा भर्ना भएका ४८ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको हो। अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती पुरुष असार ५ गते अस्पतालमा भर्ना भएका थिए। भर्ना

सडक विस्तारका कारण ब्लड बैंक स्थानान्तरण, अब घण्टाघरस्थित रेडक्रस भवनबाट…

७ असार,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल छेउमा सञ्चालित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) आइतबारदेखि नयाँ स्थानबाट सञ्चालनमा

रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने, स्वास्थ्यकर्मीसहित ३ वटा…

६, असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद

वीरगञ्जमा नर्सिङ विद्यार्थीद्वारा पोषण प्रदर्शनी, गर्भवतीदेखि बालबालिकासम्मका लागि सचेतना

५ असार,वीरगञ्ज । बीएचसी मेडिकल कलेजको नर्सिङ संकायको प्रवीणता प्रमाणपत्र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले पोषण प्रदर्शनी आयोजना गरेका छन्। वीरगञ्जको

देशभर एन्टी रेबिज भ्याक्सिन अभाव, समयमा खरिद नगर्दा आपूर्ति संकट

५ असार,काठमाडौं । सरकारले समयमा नै खरिद प्रक्रिया अगाडि नबढाउँदा देशभर एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव देखिएको छ। कुकुर

मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक : मुख्यमन्त्री यादव

५ असार,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योगाभ्यास आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसको

स्प्राइटको बोतलमा राखिएको डिजेल पिउँदा ४ वर्षीय बालक गम्भीर, कलैया…

५ असार, कलैया (बारा) । घरमा लापरवाहीपूर्वक बोतलमा राखिएको डिजेललाई चिसो पेय पदार्थ (सफ्ट ड्रिंक) ठानेर सेवन गर्दा बारामा एक

मासु तथा माछा बजार व्यवस्थापनसम्बन्धी अदालतको फैसला तत्काल कार्यान्वयन गर्न…

४ असार,वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, महानगर समितिले वीरगञ्जस्थित मासु तथा माछा बजारलाई व्यवस्थित गरी नगरवासीलाई स्वच्छ तथा

नवीकरण नगर्ने देशभरका ५३ सय फार्मेसी खारेज, पर्सामा मात्रै एक…

३ असार, वीरगञ्ज । तोकिएको कानुनी समयावधिभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ वटा औषधि पसल (फार्मेसी) को दर्ता एकैदिन

समयमै उपचार पाएपछि १८ दिने नवजातको ज्यान बच्यो

२ असार,जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी गाउँका एक १८ दिने नवजात शिशुको समयमै चिकित्सकीय हस्तक्षेपका कारण ज्यान जोगिएको छ।

गर्मीबढेसँगै जलेश्वर अस्पतालमा सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

 १ असार,महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सर्पले डसेका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अत्यधिक गर्मीसँगै सर्पको सक्रियता

लुम्बिनी र सुदूरपश्चिमका तराईमा बुधबारसम्म गर्मी कायम रहने, पहाडी क्षेत्रमा…

 १ असार,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पर्सि बुधबारसम्म तातो दिनको अवस्था कायम रहने जनाएको

नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, सेवा व्यवस्थापन चुनौतीपूर्ण

३० जेठ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढेसँगै स्वास्थ्य सेवा व्यवस्थापनमा चुनौती थपिएको छ। सीमित

प्रशिक्षार्थी चिकित्सक माइतीघरमा आन्दोलन, श्रम ऐन लागू गर्न माग

३० जेठ,काठमाडौं । प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐन लागू गर्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। शनिबार गरिएको प्रदर्शनमा

चितवनको इच्छाकामनामा १५ शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा, चालु…

३० जेठ,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा निर्माणाधीन १५ शय्याको पालिका स्तरीय आधारभूत अस्पताल चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको