३० जेठ,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका र भारतीय दूतावासको संयुक्त आयोजनामा औराहा–पंचगवाँ फिल्डमा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। विश्वभर प्रत्येक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा योग अभ्यास, स्वास्थ्य सचेतना तथा योगको महत्वबारे विशेष चर्चा गरिएको थियो। गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा

२९ जेठ,काठमाडौं । क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ को आपूर्ति सहज बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सहजीकरण

२९, जेठ काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपाबाट डाक्टरको सिफारिसबिना औषधि बिक्री–वितरण गरेको आरोपमा दुई औषधि पसलका सञ्चालकसहित चार जना पक्राउ परेका

२७ जेठ, (माडी) चितवन । चितवनको माडी–६, लक्ष्मीबासस्थित बहुउद्देश्यीय स्रोत केन्द्रको मूल ढोकामा विगत एक सातादेखि एउटा ताला झुण्डिएको छ।

२७ जेठ,भरतपुर । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवाग्राहीबाट प्राप्त गुनासा र सुझावका आधारमा सेवा प्रवाह सुधारका लागि सात बुँदे

२७ जेठ,वीरगञ्ज । आधुनिक जीवनशैली, प्रविधिको बढ्दो प्रयोग र खुला वातावरणमा खेल्ने समय घट्दै जाँदा बालबालिकामा आँखासम्बन्धी समस्या तीव्र रूपमा

२७ जेठ, चितवन । पछिल्लो समय चिकित्सा सहर अर्थात् मेडिकल सिटी का रूपमा देशव्यापी ख्याति कमाएको भरतपुर यतिबेला गम्भीर वातावरणीय

२६ जेठ,वीरगञ्ज । सरकारले दरबन्दी अनुसारको जनशक्ति पठाउने कुरा भाषणमा त बारम्बार भन्छ, तर अस्पतालका खाली कुर्सीहरूले अझै डाक्टरको अनुहार

२३ जेठ,वीरगञ्ज । पब्लिक फिटनेस सेन्टर वीरगञ्जको नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो ‘पुस अप’ प्रतियोगिता सम्पन्न भएको छ। वीरगञ्जको

२३ जेठ,वीरगञ्ज । मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जको घण्टाघर चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम

२२ जेठ,वीरगञ्ज । वीरगञ्जको बजारमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी कार्बाइट प्रयोग गरी कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री वितरण

२२ जेठ,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म तातो हावा (लु) चल्ने सम्भावना रहेको

२१ जेठ,वीरगञ्ज । मधेस प्रदेशमा बाल कुपोषणको समस्या अझै पनि गम्भीर रहेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका १३३

२१ जेठ, काठमाडौं । देशमा औषधी आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई चिर्न सरकारले चार महत्त्वपूर्ण कदम चालेको छ । स्वास्थ्य तथा

२०, जेठ काठमाडौं । स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूका लागि एउटा कडा तर बाध्यात्मक कदम चालेको