मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्छ । जुन पसिना र पिसाबबाट बाहिर निस्कने गर्छ । पछिल्लो समय बढ्दो गर्मीसँगै