१३ जेठ, मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-३ मा सोमबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बसले पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो ।

१२ जेठ, बुटवल — कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने ग्यास लिक भएर लागेको आगलागीमा एकै घरका दुई सदस्यले ज्यान

१२ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको भिडन्तले एक व्यक्तिको मृत्यु भएको छ। जनकपुरधाम–७ का ५० वर्षीय सत्तार राइन

११ जेठ, सप्तरी । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको

११ जेठ, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा

१० जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने

१० जेठ,सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान

८ जेठ,सर्लाही । सर्लाहीको मलंगवामा कारको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा ज्यान गएको छ । मलंगवा नगरपालिका–८

८ जेठ,चितवन । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्डमा आज बिहान दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

३० वैशाख, वीरगञ्ज । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित बकरी बजारमा आज बिहान टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

१५ वैशाख,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा आज इट्टाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी

१५ वैशाख,ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय

१५ वैशाख,वीरगञ्ज । बाराको जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै आज यात्रुवाहक बस रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ।

१५ वैशाख,बागमती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ मा यात्रुवाहक बसको ठक्करबाट एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी

९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ अन्तर्गत परवानीपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ। ट्रक र मोटरसाइकल ठोक्किँदा