Logo
यो कस्तो “नौटंकी” हो, प्रशासनले अनुमति दिन्छ, प्रहरीले नियन्त्रणमा लिन्छ…

५ जेठ, वीरगञ्ज । नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हतियार शान्तिपूर्वक भेला हुने र आफ्नो विचार अभिव्यक्त गर्ने मौलिक हकको ग्यारेन्टी गरेको छ। कानुनको पालना गराउने र विधिको शासन कायम राख्ने मुख्य जिम्मेवारी राज्यकै हो । तर, पर्साको स्थानीय प्रशासन र सुरक्षा निकायले प्रदर्शन गरेको एउटा विरोधाभासपूर्ण कार्यशैलीले राज्य आफैँले

भैरहवाको क्यासिनोमा प्रहरीको ‘छापा’: म्यानेजरसहित १९ नेपाली पक्राउ

२३ बैशाख, भैरहवा (बुटवल) । भैरहवास्थित एक क्यासिनोमा कानुनविपरीत जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली पक्राउ परेका छन् । गौतमबुद्ध

मधेस प्रदेशको डीआईजीको कार्यकक्षमै प्रहरी जवानद्वारा हात काट्ने प्रयास

१० वैशाख, वीरगञ्ज । मधेस प्रदेश प्रहरी कार्यालयमा एक प्रहरी जवानले आफ्नै हात काट्ने प्रयास गरेपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चिएको छ

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

११ फागुन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको भन्दै स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु, घाइते २८ जनाकै पहिचान…

११ फागुन, काठमाडौँ ।  पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने बेनिघाट रोराङ-७, चरौदीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७

वीरगञ्जको श्रीपुरमा सुरक्षा कडाइपछि स्थिति सामान्य, सद्भाव बिगार्ने दुई जना…

११ फागुन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपुरमा आइतबार साँझ उत्पन्न तनावपूर्ण स्थिति सुरक्षाकर्मीको सक्रियतापछि अहिले सामान्य बनेको छ । दुई

निर्वाचन प्रहरीको भर्ना खुल्यो : १ लाख ३३ हजार माग

२४ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको

अवैध रूपमा खाडी जान लागेका पाँच नेपाली नागरिक ठोरीबाट नियन्त्रणमा

५ असार, ठोरी (पर्सा) । भारत हुँदै खाडी मुलुक जान लागेका चार महिला र एक पुरुषलाई सशस्त्र प्रहरीले पर्साको ठोरी

डकैला चोकबाट ७५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद

२४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले बहुदरमाई नगरपालिका-५, डकैला चोकबाट अवैध रूपमा भारतबाट

बाबुले गरे दुई अबोध सन्तानको हत्या, आफैंले पनि गरे आत्महत्याको…

४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसानचोक नजिक शुक्रबार बिहान घटेको एक दर्दनाक घटनाले सम्पूर्ण स्थानीय समुदाय स्तब्ध

जितपुरको महोत्सवमा प्रहरी हस्तक्षेप, कलाकार तथा स्थानीयको असन्तुष्टि

४ जेठ, वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित शान्ति टोलको खेल मैदानमा शनिबार राति जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित

रौतहटमा नवविवाहिताको रहस्यमय मृत्यु, श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

३ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ मा एक नवविवाहिता महिलाको रहस्यमय मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ ।

छोरी अरुसंग भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच…

१३ वैशाख,वीरगञ्ज । धनुषामा छोरी अरुसंग प्रेम गरेर भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच आज झडप भएको छ