Logo

२३ असोज, काठमाडौं । आयरल्याण्डको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।

विष्फोटको कारण खुल्न सकेको छैन । आगलागीका कारण सो क्षेत्र वरिपरी रहेका केही भवनमा समेत क्षति पुगेको छ ।पेट्रोल पम्पमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।


सम्बन्धित समाचार