Logo

५ मंसिर, वीरगञ्ज । निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउतले ६२९ मत ल्याएका छन् ।

त्यस्तै दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन् ।
एमालेसँग तालमेल गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने तेस्रो स्थानमा रहेका छन् । करिब १२०० मत गणना हुँदा उपेन्द्र यादव ५९ मत मात्र प्राप्त गरेका छन् ।


सम्बन्धित समाचार