Logo

५ मंसिर, वीरगञ्ज । पर्साका चारमध्ये निर्वाचन क्षेत्र १ र २ मा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर ३ र ४ मा भने केहीबेरपछि मतगणना सुरु हुनेछ। क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ।

पर्सा १ मा जसपाका प्रदीप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी प्रतिस्पर्धामा छन्। पर्सा २ मा कांग्रेसका अजय चौरासिया, जसपाका सुरेन्द्र कुर्मीबीच प्रतिस्पर्धा भइरहेको छ।

 


सम्बन्धित समाचार