Logo

५ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं.३ को प्रतिनिधि सभाको मतगणना शुरु भएको छ । पोखरीया स्थित उच्च माध्यामिक विद्यालय भवनमा सुरु भएको मतगणनामा प्रतिनिधि सभा तर्फ बहुदरमाई नगरपालीका वडा न.९ बिश्रामपुरको भंगी साह उच्च मा.वि बुथको ४ वटा बक्सको मतगणना शुरु भएको निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार