Logo

०५ मंसिर,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधीसभा को जारी मतगणनामा नेपाली काँग्रेस अजय कुमार चौरसिया ६७६मत प्राप्त गर्नुभएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपाल सुरेन्द्र प्रसाद कुर्मी ४९६ मत प्राप्त गर्नु भएको छ । अहिले सम्मको सार्वजनिक भएको मत परिमाण अनुसार नेपाली कांग्रेसका उम्मेदवार चौरसियाले जनता समाजवादी पार्टी नेपाल सुरेन्द्र प्रसाद कुर्मीभन्दा १ सय ८० मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।


सम्बन्धित समाचार