Logo

२१ पुष, वीरगञ्ज । राष्ट्रियसभाको उप–निर्वाचन आगामी माघ २५ गते हुने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि एक ठाउँ रिक्त भएको थियो।

उक्त रिक्त ठाउँमा निर्वाचन हुन लागेको हो।


सम्बन्धित समाचार