Logo

१६ भदौ, काठमाडौं । एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।४.२ ओभरमा भारतले १५ रन जोडेको थियो ।

कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।


सम्बन्धित समाचार