Logo

१५ माघ,वीरगञ्ज । वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमका समाचार प्रमुख निरज पिठाकोटे मगर सम्मानित भएका छन् ।प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमकाबिच समाचार संयोजक मगर सम्मानित भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस सेन्टरतर्फबाट जिल्ला स्तरीय विद्या अन्र्तगत पर्सा जिल्लाबाट उत्कृष्ट संवाददाताका रुपले मगरलाई सम्मानित गरे ।
प्रधानमन्त्री प्रचण्डले उनलाई कदरपत्रले सम्मानित गरेका थिए ।


सम्बन्धित समाचार