Logo

१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् । उनले १४ बलमा १४ रन जोड्दै आउट भए ।उनी पाँचौं ओभरको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भएका हुन् ।

योसँगै कर्णालीले ५५ रन जोड्दा ४ विकेट गुमाएको छ। पहिलो विकेटको रुपमा ओपनर देव खनाललाई गुमाएको थियो ।


सम्बन्धित समाचार