Logo

२० फागुन,काठमाडौं । ललिता निवास क्याम्पभित्रको सरकारी सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम गरिएको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
विशेष अदालतले २०८० फागुन ३ गते गरेको फैसलाबाट केही प्रतिवादीहरूलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको भन्दै आयोगले पुनरावेदन गरेको हो ।

हेर्नुहोस् थप विवरण –


सम्बन्धित समाचार