Logo

२० जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले  जानकारी दिए ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक सुरुमा दिउँसो २ बजेका लागि सारिएको थियो। तर, गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो।


सम्बन्धित समाचार