Logo

१६ असार, काठमाडौं । काठमाडौंको गौशालास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम लाई हतियारसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।


सम्बन्धित समाचार