Logo

२४ भदौ, काठमाडौं – जनताको आक्रोश अहिले चरम अवस्थामा पुगेको छ।

सोमबारको दमनपछि देशैभर फैलिएको प्रदर्शनको रापले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पनि छोएन।

काठमाडौंको नैकापमा रहेको देउवाको घरमा प्रदर्शनकारीको भिडले मुख्य गेट तोडेर भित्र प्रवेश गर्यो। यो केवल तोडफोड थिएन, यो दबाबमा बाँधिएको आक्रोशको विस्फोट थियो। यसैगरी, नजिकै रहेको कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्।


सम्बन्धित समाचार