Logo

२३ जेठ,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा गोली चलेको छ । गाउँपालिकाको बिरञ्चिवरवामा आपँको विषयमा विवाद हुदाँ एयर गन चलेको हो ।

स्थानिय प्रत्यक्षदर्शीले गोली लागेर एकजना बालक घाईते भएको भने पनि घटना विषयमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

उक्त स्थानमा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको टोली परिचालन गरिएको छ ।


सम्बन्धित समाचार