Logo

३ असार, बिरगंज । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालको प्लेइङ–११ मा स्पिनर गुलसन झाले स्थान बनाएका छ्न् । ललित राजवंशीलाई भने बेन्चमा राखिएको छ ।

यस्तै, प्लेईङ–११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।


सम्बन्धित समाचार