Logo

फाइल तस्वीर

६असार,नारायगढ । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

बुधबार दिउँसो १ बजेर ५० मिनेट जाँदा सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका –६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस

 


सम्बन्धित समाचार