Logo

७ साउन, काठमाडौं । नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् ।प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।
हेर्नुहोस् बढुवा सिफारिस सूचीको पूर्ण विवरण–


सम्बन्धित समाचार