Logo

 २६ साउन, काठमाडौं । दोलखाको गोपिखोलामा बस दुर्घटना भएको छ ।

बैतेश्वर गाउपालिका गैरिमुदि जोरमाने देखि काठमाडौं जादै गरेको बा २ ख ५४२९ नम्बरको गाडि गोपिखोलामा दुर्घटना भएको हो ।

बसमा सवार केही घाइते भएको अपुर्ण समाचार प्राप्त भएको छ । क्षतिको विवरण आउँन बाँकी छ ।

बस भीरबाट खसेर रुखमा अड्किएको छ । बसमा कति जना यात्रु थिए त्यो भने केही खबर प्राप्त भएको छैन् ।


सम्बन्धित समाचार