Logo

२ भदौ,काठमाडौं । सीबीआईले लालुप्रसाद यादवलाई दिएको जमानतलाई चुनौती दिन शुक्रबार सर्वोच्च अदालतमा पुगेको छ ।बीबीसीका सहयोगी पत्रकार सुचित्रा मोहन्तीका अनुसार सर्वोच्च अदालतले यस याचिकामा २५ अगस्टमा सुनुवाइ गर्ने छ ।

सीबीआईले यस मामिलामा चाँडो सुनुवाइ गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको थियो।चारा घोटाला मुद्दामा झारखण्ड उच्च अदालतले लालुप्रसाद यादवलाई जमानत दिएको थियो र हाल लालु जमानतमा जेलबाहिर छन् ।


सम्बन्धित समाचार