Logo

१३ भदौ,काठमाडौं । एसिया कप क्रिकेट पाकिस्तानको दोस्रो विकेट गुमेको छ। यसअघि करण केसीको बलमा आरिफ शेखले क्याच गरेका थिए।

करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका हुन्।

 


सम्बन्धित समाचार