Logo

१३ भदौ,वीरगञ्ज । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म पाकिस्तानले ३२ ओभर ५ बलमा १ सय ५७ रन बनाएको छ ।


सम्बन्धित समाचार