Logo

२९ भदौ,वीरगञ्ज ।  सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव अन्तराष्ट्रिय संस्थाबाट सम्मानित हुनुभएको छ ।

इन्टरनेसनल युथ सोसाइटीका अध्यक्ष, अन्तर्राष्ट्रिय समाजसेवी पिया रतन महर्जन तथा वर्ल्ड पिस कमिटी कोरिया एसोसियसन (डब्लुपिसीकेएंं) साउथ कोरियाको वल्र्ड चयरमेन, वल्र्ड पिस एम्बासडोर, बेष्ट पिस एम्बासडोर, बेष्ट डिप्लोम्याकिट एम्बासडोर अध्यक्ष HE.AMB.DR.YOSEP KANG ले सखुवप्रसौनी गाउँपालिकाको अध्यक्षलाई सम्मानित गर्नुभएको हो।

पिसफोर दलित फाउन्डेसन नेपाल, पर्साको सहजीकरणमा गाउँपालिका अध्यक्षको कार्यकक्षमै पुगेर उहाँहरुले अध्यक्ष यादवलाई सम्मान गर्नुभएको पिस फोट दलित फाउण्डेशनका अध्यक्ष मनोज रामले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार