Logo

२० कात्तिक, काठमाडौं । सोमबार जाजरकोटमा ४।५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ ।

अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

सोमबारै जिल्लाको रामिडाँडा भएर ५।८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।


सम्बन्धित समाचार