Logo

२१ मंसिर, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ६० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा गरिएको छ ।

अहिले १ जना महिला सहित १० जनाले रक्तदान गरेका छन । शाखा परिसरमा भएको कार्यक्रममा मिना क्षेत्री, लक्ष्मी प्रसाद, हरी राउत प्रमोद राउत , आलोक कुमार लगायतले रक्तदान गरेका रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले बताए ।

उपसभापति मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा कोषा अध्यक्ष महन्थ यादव, उपमन्त्री सविर हम्मद एराज, नि।

कार्यालय प्रमुख वीरशमशेर कुर्मी, रक्तसंचार केन्द्र प्रमुख सौरभ पाण्डे लगायतको सहागिता रहेको थियो । स्थापना दिवसको अवसरमा सरसफाई समेत गरिएको थियो ।


सम्बन्धित समाचार