Logo

२१ मंसिर, पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ८ मा जनता समाजबादि पार्टीले वडा ईकाई कमिटि गठन गरेको छ ।

जनता समाजबादी पार्टी पर्सागढि नगरकमिटि अध्यक्ष तथा पर्सागढि वडा न ४ का वडा अध्यक्ष शेख खुर्सेदको अध्यक्षतामा बसेको बैठकले अछेलाल प्रसाद यादबको अध्यक्षतामा ३१ सदस्यीय वडा ईकाई कमिटी गठन गरेको छ ।

उपाध्यक्षमा जगदीश राम , कोसाध्यक्षमा देउराज महतो , सचिबमा महादेव साह लगायत रहेका छन । तेसैगरी बैठकले उमेस प्रसाद राउतको अध्यक्षतामा १५ सदस्यीय वडा युवा कमिटी समेत गठन गरेको छ ।

बैठकमा जनता समाजबादी पार्टीका जिल्ला सदस्य तथा पर्सागढिका नगर प्रत्यासी सुरज मानन्धर , क्षेत्रीय उपाध्यक्ष हरेन्द्र साह , पर्सागढि नपा वडा न ९ का वडा अध्यक्ष रामबढाई यादव , पुर्ब वडा अध्यक्ष दोय किसुनदेव प्रसाद यादब , रामजि साह तेलि लगायत नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार