Logo

१२ फागुन,वीरगञ्ज । पर्सामा भइरहेको अल्पाइन इन्टर कलेज क्रिकेट कपमा श्री दुर्गा बिजयी भएको छ ।

श्री दुर्गाले आयोजक अल्पाइनलाई १४ रनले हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्री दुर्गाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एकसय ५५ रन बनायो ।

जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन१८.४ ओभरमा पूरै विकेट गुमाएर एकसय ४१ रन बनाएको हो ।

खेलमा इरफान आलम म्या अफ खि म्याच घोषित भए ।

 


सम्बन्धित समाचार