Logo

११ वैशाख,वीरगञ्ज । पर्सामा एकजनाको शब फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका चिनी मिलस्थित एकजनाको शव फेला परेको हो ।

बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ । चिनी मिलस्थित नालाभित्र एक जनाको शव फेला परेको प्रहरीले जनायो ।

घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार