Logo

रोट्री क्लब अफ वीरगन्ज मेट्रोपोलिस परिवार, रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस , रोट्रयाक्ट क्लब अफ युनाइटेड बिरगंज र रोट्रयाक्ट क्लब अफ सिमरा बाराको संयुक्त आयोजनामा

यही पुष सनिवारको दिन बिहान ७:३० बजे देखी ११:३० बजे सम्म माईस्थान मन्दिर नजिक ( लक्ष्मी नारायण मन्दिर पार्क ) मा रक्तदान कार्यक्रम हुन गईरहेको हुँदा कार्यक्रमा गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।

मानवता को सेवा नै, जिवनको सर्वोत्तम कार्य हो

अध्यक्ष :- रोटेरियन सुरेश गोर्खाली


सम्बन्धित समाचार